समाचार
बढी मूल्यमा ग्याँस सिलिन्डर बिक्री गर्ने पक्राउ
पोखरा , १३ बैशाख – बढि मुल्यमा ग्यास बिक्री गर्ने पोखरा उपमहानगरपालिका–१० रामबजार स्थित गोसली भाडा पसल संचालक ३३ बर्षीय…
थप पढ्नुहोस्नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गरिनु पर्नेमा जोड
पोखरा, १३ बैशाख – सवै नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारलाई सुनिश्चित गरिनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । इन्सेक…
थप पढ्नुहोस्-

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन
पोखरा, १२ बैशाख – भूकम्पमा परी ज्यान गुमाएहरुको सम्झनामा पोखरामा आज दीप प्रज्वलन गरिएको छ । दिवंगत भएकाहरुको चिरशान्तिको कामना…
थप पढ्नुहोस् श्रमिक बालबालिका सम्पर्क केन्द्रमा रहेका बालबालिकालाई कपि कलम वितरण
पोखरा, १२ बैशाख – अनेरास्ववियु कास्कीको कपि कलम वितरणको अभियान शुरु गरेको छ। अभियान अन्तर्गत पहिलो कार्यक्रम पोखरा रामघाटमा रहेको श्रमिक…
थप पढ्नुहोस्-

कास्कीको सात स्थानमा एकै समय एकै साथ ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
पोखरा, १२ बैशाख – सवारी दुर्घटना न्युनीकरण र सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय कास्कीले सचेतना…
थप पढ्नुहोस् भूकम्पमा परि मृत्यु भएकाहरुको आत्मको चिर शान्तिको कामना गर्दै विभिन्न धर्मावलम्बीबाट सामुहिक रुपमा पुजा
पोखरा, १२ बैशाख – गत वैशाख १२ गते आजकै दिनमा नेपालमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु भएकाहरुको आत्मको चिर शान्तिको…
थप पढ्नुहोस्समानता र समृद्धिका लागि स्रष्टा एवं कलाकारको भूमिका उच्च
पोखरा, १२ बैशाख – नेपाल कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भमा पोखरामा रहेका स्रष्टा कलाकारको बीचमा नयाँ वर्ष २०७३ को शुभकामना आदानप्रदान…
थप पढ्नुहोस्भूकम्पमा परि ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनाको लागि मौन धारण (फोटो फिचर)
पोखरा, १२ बैशाख – २०७२ बैशाख १२ गतेको भूकम्पमा परि ज्यान गुमाउने हरुको आत्माको चिरशान्तिको कामनाको लागि पोखराको शान्ति स्तुपामा…
थप पढ्नुहोस्-

भुकम्पको स्मरणमा स्पाइरल एकेडेमीद्वारा वृद्धाआश्रममा सहयोग
पोखरा, १२ बैशाख – पोखरा स्पाइरल ग्यालेक्सीले भुकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धासुमन तथा घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दै पोखरा वृद्धाआश्रममा…
थप पढ्नुहोस् -

विश्वशान्ति स्तुपामा शान्ति पूजा (फोटो फिचर)
पोखरा, १२ बैशाख – मृत आत्मको चिर शान्तिको कामनाकोलागि विश्वशान्ति स्तुपामा शान्ति पूजा गर्दै क्षेत्रिय प्रशासक शंकर कोइराला तथा पर्यटन…
थप पढ्नुहोस्