समाचार
सेतीगंगा टोलमा ढलान बाटो उद्घाटन
पोखरा, १२ बैशाख – सेतीगंगा टोल बिकास संस्था र सौभाग्य महिला समुहको आयोजनामा पोखरा उपमहानगरपालिका पोखरा ९ स्थित सेतीगंगा टोलमा…
थप पढ्नुहोस्-

धुर्मुस सुन्तलीले गरे दोश्रो एकिकृत बस्तीको शिल्यान्यास
काठमाडौँ, १२ बैशाख – हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका छन्…
थप पढ्नुहोस् पोखरा २५ मा शुभकामना आदन प्रदान
पोखरा १२, वैशाख- सेराघाट खानेपानी योजना अन्र्तगत सितलडाँडा खानेपानी ट्याङकी समिति पोखरा २५ को नयाँ बर्ष २०७३ सालको शुभकामना आदनप्रदान…
थप पढ्नुहोस्-

सांस्कृतिक बाटिका यथासक्य छिटो शुरु गरौं – कोइराला
पोखरा, ११ बैशाख – प्राचीन कला सँस्कृति संरक्षण एवम्, सम्वद्र्धन अभियान नेपाल(प्राचीन)को साँस्कृतिक श्रृङ्खला सद्भाव, स्वाभिमान र सहनशिलता नाराका साथ…
थप पढ्नुहोस् नेका क्षेत्र नं.४ को शुभकामना आदानप्रदान कार्यक्रम
पोखरा, ११ बैशाख- नेपाली काँग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं.४ कास्कीको आयोजना तथा नपाली काँग्रेस पोखरा–२७ र २९ ईकाईको व्यवस्थापनमा लोकतन्त्र…
थप पढ्नुहोस्महेन्द्रगुफा र चमेरो गुफामा सरसफाई
पोखरा, ११ बैशाख – लोकतन्त्र दिवसको अवसर पारेर पोखराको पर्यटकिय क्षेत्र महेन्द्रगुफा र चमेरो गुफामा सरसफाई गरिएको छ । पछिल्लो…
थप पढ्नुहोस्ताल पारीको विद्यालयलाई सहयोग
पोखरा, ११ बैशाख – कास्की जिल्ला तेक्वान्दो संघ मातहतको लेकसाइड तेक्वान्दो दोजाङ्गले फेवाताल पारिको अनदु प्राविलाई शैक्षिक सामग्री सहयोग गरेको…
थप पढ्नुहोस्-

मालिका मन्दिरको सिलान्यास
पोखरा, १० बैशाख – पोखराको सिम्पानीमा मालिका मन्दिरको सिलान्यास गरिएको छ । वैदिक तान्त्रिकहरुको शक्ती पीठको रुपमा मानिएको मालिका कालिका…
थप पढ्नुहोस् वैशाख १२ गते विश्वशान्ति स्तुपामा शान्ति पूजा हुने
पोखरा, १० बैशाख – गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पको कालो दिनको रुपमा स्मरण गर्दै देशका विभिन्न ठाँउमा…
थप पढ्नुहोस्राष्ट्रिय स्वाधिनता बचाउन संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य – थापा
पोखरा, १० बैशाख – सभासद एवं राप्रपा नेपालका केन्द्रीय सदस्य गणेश थापाले राष्ट्रिय स्वाधिनता बचाउनको लागि संवैधानिक राजसंस्था र हिन्दु…
थप पढ्नुहोस्