गण्डकी
-
पोखराबाटै अन्तर्राष्ट्रिय कल बाइपास हुने गरेको खुलासा
पोखरा । पोखराबाट गैरकानूनीरूपमा अन्तर्राष्ट्रिय कल बाइपास हुने गरेको खुलासा भएको छ । प्रहरीले अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पोखराबाट…
थप पढ्नुहोस् -
तनहुँ जलविद्युत् आयोजना : ५ वर्षमा ५० प्रतिशत काम
दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सकिएको छ ।…
थप पढ्नुहोस् -
भुवन नगरकोटीले जिते गल्फ उपाधि
पोखरा । पोखरामा यही फागुन ९ गतेदेखि सञ्चालन भएको ‘सूर्य नेपाल वेस्टर्न ओपन’ गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जितेका छन्…
थप पढ्नुहोस् -
गण्डकीका साढे दुई लाखभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप
पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप दुई लाख ५३ हजार ३५ जना बालबालिकालाई…
थप पढ्नुहोस् -
कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका सर्जक गिरी ?
गण्डकी । गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै…
थप पढ्नुहोस् -
गण्डकी र लुम्बिनीका ज्येष्ठ नागरिकद्वारा अन्तर आश्रम भ्रमण
पोखरा । गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना…
थप पढ्नुहोस् -
ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित
ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो ।…
थप पढ्नुहोस् -
कास्कीको भगवतीटारमा दोस्रो आलु महोत्सव हुने
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १२ स्थित भगवतीटारमा दोस्रो आलु महोत्सव हुने भएको छ । ‘भगवतीटार जाऔं, अर्ग्र्याानिक…
थप पढ्नुहोस् -
कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयाेगार्थ कोष स्थापना
पोखरा । कर्माचार्य समाज, कास्कीका अध्यक्ष, समाजसेवी तथा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यका पत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयोग कोष स्थापना…
थप पढ्नुहोस् -
पोविविबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई ला-ग्रान्डी कलेजको सम्मान
पोखरा । पोखराको ला-ग्रान्डी इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालय (पोविवि) बाट दीक्षित १ सय १२ जना विद्यार्थीलाई बधाई तथा शुभकामनासहित उत्कृष्ट…
थप पढ्नुहोस् -
तमु सांस्कृतिक प्रतिष्ठानद्वारा पत्रकार हुम र खेलाडी एरिका पुरस्कृत
पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा भएको छ । सो अवसरमा…
थप पढ्नुहोस् -
मिलेनियम ट्रेकमा पूर्वाधार विकासका योजना छनोट गरिँदै
पोखरा । तनहुँको दुलेगौँडा हुँदै स्याङ्जाको रामबाछा जोडिने नेपालको एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) म पूर्वाधार विकासका लागि…
थप पढ्नुहोस् -
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
थप पढ्नुहोस् -
पत्रकार अर्जुन गिरी जेल चलान
पोखरा । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी पुर्पक्षका लागि जेल चलान भएका छन् । पोखरास्थित मित्रमिलन सहकारीको रकम…
थप पढ्नुहोस् -
पोखरा विश्वविद्यालयका संस्थापक उपकुलपति बराल बने त्रिविको उपकुलपति
पोखरा । पोखरा विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा केशरजङ्ग बराल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री…
थप पढ्नुहोस् -
गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने
गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ…
थप पढ्नुहोस्