गण्डकी
-
तनहुँको दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ
पोखरा न्यूज -१३, असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर…
थप पढ्नुहोस् -
म्याग्दीमा राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए रु १० हजार
पोखरा न्यूज -१३, असार । बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद…
थप पढ्नुहोस् -
नवलपुरमा लागू औषधसहित चारजना पक्राउ
पोखरा न्यूज -१३, असार। पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ…
थप पढ्नुहोस् -
म्याग्दीमा गोर्खा वेल्फेयरको सहयोगमा मावि भवन
पोखरा न्यूज -१३, असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टले आठकोठे भवन निर्माण…
थप पढ्नुहोस् -
पोखरा लेखनाथ महानगरको नामबाट लेखनाथ हटाउने प्रस्ताब सर्वसम्मत पारित
पोखरा न्यूज, असार १३ । पोखरा लेखनाथ महानगरको नामबाट लेखनाथ हटाउने प्रस्ताब सर्वसम्मत पारित भएको छ । पोखरा लेखनाथ महानगरको…
थप पढ्नुहोस् -
बक्सिङ खेल्न कास्कीको टोली काठमाण्डौ प्रस्थान
पोखरा न्यूज -१२, असार । काठमाण्डौमा बुधबार बाट संचालन हुने स्वर्गीय प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन कास्कीको…
थप पढ्नुहोस् -
कास्की एन्फा कपः अमरसिंह, कास्की मोर्डनाइज्ड्, टप्स र स्नोभ्यू बिजयी
पोखरा न्यूज -१२, असार । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) द्वारा पोखरा रंगशालामा आयोजित छात्र तर्फको खेलमा अमरसिंह माबी,…
थप पढ्नुहोस् -
म्याग्दीमा उपभोक्ता समितिको बेथितिले बजेट दुरुपयोगको जोखिम
पोखरा न्युज -१२, असार । म्याग्दीको बेनी नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको कालीपुलस्थित कभर्डहल मर्मत योजनाको उपभोक्ता समितिका…
थप पढ्नुहोस् -
पर्वतमा एक वडा एक नमूना कृषि फार्म अभियान
पोखरा न्युज -१२, असार । पर्वत फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ…
थप पढ्नुहोस् -
म्याग्दीमा टेलिटिचिङका लागि विद्यालयलाई स्मार्ट टिभी
पोखरा न्यूज -१२, असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयलाई टेलिटिचिङ सञ्चालनका लागि स्मार्ट टिभी वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका…
थप पढ्नुहोस् -
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साना विमान मात्र : मन्त्री अधिकारी
पोखरा न्यूज- ११, असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले भौगोलिक कारणले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साना विमान मात्र…
थप पढ्नुहोस् -
पोखरा रंगशालामा एन्फा कप जारी
पोखरा न्यूज- ११, असार । कास्की जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा तेस्रो दिन पनि पोखरा रंगशालामा एन्फा कप जारी रहेको छ…
थप पढ्नुहोस् -
बाग्लुङमा ट्याक्टरले ठक्कर दिदा खेतमा काम गरिरहेका व्यक्तिको मृत्यु
पोखरा न्यूज- ११, असार । खेतमा काम गरिरहेको व्यक्तिलाई ट्याक्टरले ठक्कर दिदा बाग्लुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ…
थप पढ्नुहोस् -
बाग्लुङमा चट्याङ लाग्दा एकको मृत्यू ,२ घाइते
पोखरा न्यूज- ११, असार । बागलुङको जैमिनी नगरपालिका ६ खाल्टामा चट्याङ पर्दा एक जनाको मृत्यू भएको छ । चट्याङ लागेर…
थप पढ्नुहोस् -
पोखरा-२७ बाट लागुऔषध सहित २ जना पक्राउ
पोखरा न्यूज- ११, असार । पोखरा लेखनाथ महानगरपालिका -२७ रिठ्ठेपानिबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा…
थप पढ्नुहोस्