समाचार
-
भारतको स्वास्थ्य मन्त्रालयले माग्यो २१ लाख पिपिई, देश भित्रै उत्पादन गरिने
भारत। कोरोना भाइरसको महामारीसँग जुध्न भारतको स्वास्थ्य मन्त्रालयले आफ्ना स्वास्थ्यकर्मीका लागि २१ लाख पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) को माग गरेको…
थप पढ्नुहोस् -
कोरोना सङ्क्रमित युवतीलाई पोखराबाट बागलुङ पुर्याउने स्कार्पियो चालकको पहिचान
बागलुङ। बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ ।…
थप पढ्नुहोस् -
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बाँके। कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…
थप पढ्नुहोस् -
लकडाउनलाई प्रभावकारी बनाउन स्वयंसेवी खटाइयो
धुर्बसागर शर्मा । कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि म्याग्दीमा स्वयंसेवी…
थप पढ्नुहोस् -
उदाउँदो सूर्यलाई अर्घ्य दिई चैती छठपर्व सम्पन्न
जनकपुरधाम। आस्थाको महापर्व चैती छठपर्व अन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मुख्यरूपले जलाशयमा उभिएर…
थप पढ्नुहोस् -
लकडाउनका कारण मिर्गौलाका बिरामी मारमा
तनहुँ । कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस…
थप पढ्नुहोस् -
सर्वसाधारणलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
सप्तरी।नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा…
थप पढ्नुहोस् -
विभत्स अवस्थामा महिलाको घाँटी काटेर फ्याँकिएको शव फेला
भक्तपुर । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा…
थप पढ्नुहोस् -
अन्तत: चौतर्फी दवाब र प्रयासपछि पोखरा आइपुग्यो कोरोना परीक्षण मेसिन
पोखरा । पोखरा न्यूजले चैत १६ गते आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने (पीसीआर) मेसिन र पोखरामा भएको…
थप पढ्नुहोस् -
स्याङ्जाको भीरकोटमा कोरोना रोकथामका लागि विशेष सतर्कता
बसन्त बस्नेत, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड – १९ (कोरोना भाइरस) को संक्रमण रोकथाम तथा…
थप पढ्नुहोस् -
पोखरा तथा गण्डकी प्रदेशका निजी अस्पतालले उपचारमा २० प्रतिशत छुट दिने !
पोखरा । अफिनमातहत रहेका पोखरा तथा गण्डकी प्रदेशका निजी अस्पतालहरूले उपचारमा २० प्रतिशत छुट दिने भएका छन्। देशभरका निजी क्षेत्रबाट…
थप पढ्नुहोस् -
लकडाउन बढाउने योजना छैन : भारत सरकार
भारत । भारतमा अहिले लागु भएको लकडाउन २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ । भारतले गत मङ्गलबारदेखि…
थप पढ्नुहोस् -
महामारीको काराण सामग्री केही महँगो हुनसक्छ: स्वास्थ्यमन्त्री ढकाल
शरद शर्मा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग…
थप पढ्नुहोस् -
गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ: अर्थमन्त्री खतिवडा
रमेश लम्साल/हरि लामिछाने। सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन…
थप पढ्नुहोस् -
सरकारलाई सर्वोच्चको आदेश: विपन्नलाई खाद्य व्यवस्था गर्नू
कालिका खड्का। सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध…
थप पढ्नुहोस् -
पोखरा महानगरको राहत : उद्देश्य राम्रो तर ज्यालादारी गर्ने र विपन्न वर्गलाई झन्झटिलो
पोखरा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले एक साताको लागि गरेको लकडाउन समयावधि थप गरेर चैत…
थप पढ्नुहोस्