समाचार
-

राप्रपा नेपाल कास्कीको पोखरा १८ र १९ मा घरदैलो कार्यक्रम
पोखरा, २८ फागुन – राप्रपा नेपाल कास्कीले शुक्रवार कास्की जिल्लाको क्षेत्र नं. २ अन्तर्गत पर्ने पोखरा उपमहानगरपालिकको वडा नं. १८…
थप पढ्नुहोस् -

धुर्मुस सुन्तली सरसफाई अभियानमा सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबको ऐक्यबद्धता
सुनवल, २८ फागुन – नेपालको पहिलो बालमैत्री सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबले धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएका…
थप पढ्नुहोस् पोखरामा संचालनमा रहेका रात्रिकालिन व्यवसायलाई राति १० बजे पछि वन्द गर्न प्रहरीको निर्देशन
पोखरा, २७ फागुन – कास्कीका प्रहरी प्रमुख एस.पी. घनश्याँम अर्यालले पोखरा क्षेत्रमा संचालनमा रहेका रात्रिकालिन व्यवसाय लाई राति १० बजे…
थप पढ्नुहोस्-

सात दिवसीय श्रीमद् भगवद्गीता ज्ञान महायज्ञ सुरु
पोखरा, २७ फागुन – ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा सात दिवसीय श्रीमद् भगवद्गीता ज्ञान महायज्ञ सुरु भएको छ । सांसद…
थप पढ्नुहोस् रेडक्रस उपशाखा पोखरा १०,११ को सुर्खेतमा अन्तरक्रिया
पोखरा, २७ फागुन – रेडक्रस उपशाखा पोखरा १०,११ले रेडक्रस अध्ययन अवलोकनको क्रममा सुर्खेत जिल्ला शाखासँग अन्तरक्रिया गरेको छ । २०५०…
थप पढ्नुहोस्युके क्होला समाजबाट रकम हस्तान्तरण
पोखरा, २७ फागुन – तमुहरुको ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र एवं उद्गम स्थल क्होला साेंथरमा विभिन्न निर्माणका लागी युके क्होला…
थप पढ्नुहोस्राप्रपा नेपाल कास्कीको सिद्ध गा.वि.समा भेला सम्पन्न
सिद्ध (कास्की), २७ फागुन – राप्रपा नेपाल कास्कीले बुधवार कास्की जिल्लाको क्षेत्र नं. १ अन्तर्गत सिद्ध गा.वि.समा भेला सम्पन्न गरेकोे…
थप पढ्नुहोस्-

शान्तिवन गेट वरपरको वाटोमा अव्यवस्थित रुपमा पार्किङ गर्न नपाईने
पोखरा, २६ फागुन – पोखरा ९ शान्तिवन गेट वरपरको वाटोमा अव्यवस्थित रुपमा गरिने पार्किङ र वालुवा थुपारेर राख्न नपाईने भएको…
थप पढ्नुहोस् -

दुई दिवसीय नेत्तृत्व तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न
पोखरा, २६ फागुन – प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कास्कीको दुई दिवसीय नेत्तृत्व तथा व्यक्तित्व विकास कार्यक्रम वुधवार सम्पन्न भएको छ…
थप पढ्नुहोस् -

साम्सद विकास कोषको रकम अपाङ्गको हितमा
पोखरा, २६ फागुन – कास्कीका अपाङगता भएका व्यक्तिहरुको हितको लागि साम्सद चुडामणी जङ्गलिले साम्सद विकास कोषको केहि रकम सहयोग गरेका…
थप पढ्नुहोस्