१८ सय मतगणना हुदासम्म विश्व शंकर पालिखेको अग्रता कायमै

पोखरा-

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदको मतगणनामा  विश्व शंकर पालिखेले  अग्रता लिइरहेका  छन् ।

१८  सय मत गणना सार्वजनिक हुँदासम्म पालिखेले ६ सय ७५ मत पाएका छन् भने अर्का प्रत्यासी देव क्षेत्रले  ५ सय ७८ मत प्राप्त गरेका छन् । त्यसैगरी ईश्वर कर्माचार्यले  ९३  मत , धनिराम बरालले २४   मत , नारायण कोइरालाले ३००  मत र हिरा भट्टराईले १२१  मत प्राप्त गरेका छन्  । मत गणना जारी रहेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button