२ हजार १ सय मतगणना सकियो : पालिखेको अग्रता कायमै

पोखरा-

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदको मतगणनामा  विश्व शंकर पालिखेले  अग्रता कायमै   छ ।

२ हजार १   सय मत गणना सार्वजनिक हुँदासम्म पालिखेले ७ सय ८३  मत पाएका छन् भने अर्का प्रत्यासी देव क्षेत्रिले  ६ सय ८९  मत प्राप्त गरेका छन् । त्यसैगरी ईश्वर कर्माचार्यले  १०५   मत , धनिराम बरालले ३४   मत , नारायण कोइरालाले ३५३   मत र हिरा भट्टराईले १३५   मत प्राप्त गरेका छन्  । मत गणना जारी रहेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button