पोखरा न्युज –
साहसिक पदयात्राको रुपमा परिचित धौलागिरि पदमार्गबारे सकरात्मक सन्देश प्रवाहको लागि म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका आमा र युवा समूहका प्रतिनिधिद्वारा धौलागिरि पदमार्गमा गरिएको सामूहिक पदयात्रा गर्दै ।
तस्बिर ः कमल खत्री, म्याग्दी, रासस