तनहुँमा पाहुना स्वागतको तयारी

पोखरा न्यूज -०८, मंसिर । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका युवती गाउँमा आउने पाहुनालाई स्वागत गर्ने तयारी गर्दै । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा पुग्ने पाहुनालाई फूलमालाले स्वागत गर्ने परम्परा छ ।

तस्वीर : कृष्ण न्यौपान

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button