पोखरा महानगरमा थपिए ८ नयाँ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरा महानगरपालिका वुधवार मध्यान्ह थप ८ नयाँ कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ३ का ३२ वर्षीय पुरुष, ६ का ३५ वर्षीय पुरुष, ८ का १८ र २५ वर्षीय महिला, ९ का ३७ वर्षीय पुरुष, १२ का २४ वर्षीया महिला, १७ की २४ वर्षीया महिला र ३३ वर्षीय पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ३ सय ७५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button