पोखराकी ३२ वर्षीया युवती काठाण्डौंको सडकमा मृत फेला

पोखरा न्यूज । कास्कीको पोखरा महानगरपालिका घर भएकी ३२ वर्षीया मीना पाडें सोमबार काठमाण्डौंमा सडकमा मृत अवस्थामा फेला परेकी छिन् ।

नेपाल प्रहरीका अनुसार काठमाण्डौैको बुढानिलकण्ठ नगरपालिका ६ बस्ने पाण्डे सोही ठाँउकाे सडकमा मृत फेला परेकी हुन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button