पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउसहित अन्तरिम आदेश दिएको छ ।
अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले यस्ताे आदेश दिएको हो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
साथै अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै अन्तरिम आदेश दिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution