-
नयाँ सरकारले पूरक बजेट नल्याउने
काठमाडौँ, १७ साउन – पूर्व अर्थमन्त्री डा रामशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याउनुभएको बजेटले नै निरन्तरता पाउने बताउँदै नयाँ सरकारले…
थप पढ्नुहोस् -
समाचार
सरकारको नेतृत्व चुनौतीपूर्ण – अध्यक्ष दाहाल
ललितपुर, १७ साउन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार नेतृत्वको जिम्मेवारी चुनौतीपूर्ण हुने बताउनुभएको छ ।…
थप पढ्नुहोस् -
शिक्षा/स्वास्थ्य
भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ उत्तीर्णको प्रमाणपत्र
जाजरकोट, १७ साउन – यहाँको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको…
थप पढ्नुहोस् -
गण्डकी
पोखरा रोइङ्ग खेलका लागि उत्कृष्ट स्थल – अध्ययन टोली
केशव पाठक पोखरा, १७ साउन – पानीमा खेलिने रोइङ्ग खेलका लागि पोखरा उत्कृष्ट रहेको सो खेल बारे पोखरामा अध्ययन गर्न…
थप पढ्नुहोस् -
तुलसा र चोलेन्द्रको तीज गीत ‘दिल भित्र चित्र’
पोखरा, १७ साउन – लोक दोहोरी गायक चोलेन्द्र पौडेल र गायिका तुलसा जिसीको तीज गीत दर्शक श्रोतामाझ आएको छ ।…
थप पढ्नुहोस् -
समाचार
सर्वोच्च अदालतका न्यायाधीशको शपथ ग्रहण
काठमाडौँ, १७ साउन – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासस्थित…
थप पढ्नुहोस् -
भारत जान परिचयपत्र अनिवार्य
बैतडी, १७ साउन – भारत जाने नेपालीले अबदेखि परिचयपत्र अनिवार्यरुपमा लैजानुपर्ने भएको छ । भारतमा साउन ३१ गते मनाइने गणतन्त्र…
थप पढ्नुहोस् -
तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु सात घाइते
लहान, १७ साउन – पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको बड्हारामाल गाविस–६ स्थित बन्दीपुर सडकमा गएराति तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक…
थप पढ्नुहोस् -
सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चा – डा भट्टराई
तुलसीपुर, १७ साउन – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको…
थप पढ्नुहोस् -
समाचार
भौगोलिक आधारमा गाउँ र नगरपालिका निर्धारण गर्न सुझाव
नवलपरासी, १७ साउन – नवलपरासीमा भौगोलिक अवस्थाका आधारमा मात्र स्थानीय गाउँ वा नगरपालिका निर्धारण गर्न सरोकारवालाले सुझाव दिएका छन् ।…
थप पढ्नुहोस् -
समाचार
वर्षा र नाराजुलुस गर्दा उपत्यकामा ट्राफिक जाम
काठमाडौँ, १७ साउन – वर्षा र सडकमा नाराजुलुसका कारण काठमाडौँ उपत्यकाका मुख्य सडकमा ट्राफिक जाम हुने गरेको छ । काठमाडौँ…
थप पढ्नुहोस् -
समाचार
नदीमा फोहर नफाल्न माग
मेलम्ची, १७ साउन – मेलम्ची नगरपालिकाले फोहोर व्यवस्थापन गर्न इन्द्रावती नदी किनारामा निर्माण गरेकोे डम्पिङ साइडभित्रै खोला पसेपछि नदीको स्वरुप…
थप पढ्नुहोस् -
समाचार
मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिए
मुस्ताङ, १७ साउन – हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग सहकार्य…
थप पढ्नुहोस् -
समाचार
सहमति हुन नसकेपछि प्रधानमन्त्री चयन बहुमतीयमा
काठमाडौँ, १६ साउन – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिनुभएको समयसीमा टुङ्गिएपछि प्रधानमन्त्री चयनको प्रक्रिया बहुमतीय प्रक्रियामा अगाडि…
थप पढ्नुहोस् -
राष्ट्रिय एकता र राष्ट्र निर्माणको सङ्कल्प राखी काम गर्नुपर्छ – प्रम ओली
काठमाडौँ, १६ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्र निर्माणको सङ्कल्प राखी जनतालाई अधिकार सम्पन्न बनाउने तरिकाले…
थप पढ्नुहोस् -
समाचार
संविधानमा सबैले अपनत्व ग्रहण गर्नुपर्छ – नेता कोइराला
नेपालगन्ज, १६ साउन – नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले असहमतिमा रहेका राजनीतिक दल र समूहलाई सहमतिमा ल्याएर मात्र संविधानको…
थप पढ्नुहोस्