farming
तनहुँको घिरिङ गाउँपालिका–१ मा २३ वर्षपछि रोपाइँ
पोखरा न्यूज -२२, साउन । तनहुँ जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर…
थप पढ्नुहोस्पर्वत जिल्लामा ९३ प्रतिशत धान रोपाइँ
पोखरा न्यूज -२०, साउन । पर्वत जिल्लामा अहिलेसम्म ९३ प्रतिशत धान रोपाइँ सकिएको छ । सात प्रतिशत खेत अझै बाँझै…
थप पढ्नुहोस्नार्कमा भन्दा किसानका खेतमा आधा उत्पादन
पोखरा न्यूज -१५, साउन । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले अनुसन्धान गर्दा आफूले फलाए भन्दा किसानका खेतमा आधा परिमाणमा धान…
थप पढ्नुहोस्-

व्यावसायिक कृषिमा पोखराका अधिकारी परिवार
पोखरा न्यूज -१५, साउन । कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको…
थप पढ्नुहोस् बागलुङमा बाख्रापालनबाट एक करोड आम्दानी
पोखरा न्यूज -१४, साउन । काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु १ करोडभन्दा बढी आम्दानी गरेका छन् । व्यावसायिक…
थप पढ्नुहोस्-

अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छ
पोखरा न्यूज -०५, साउन। नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलैँची कृषक चिन्तित भएका छन् । जिल्लामा २० लाख…
थप पढ्नुहोस् नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै
पोखरा न्यूज -०१, असार । मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको…
थप पढ्नुहोस्-

म्याग्दीमा तरकारीखेतीको आम्दानीले जीवनस्तर फेरियो
पोखरा न्यूज -३०, असार । म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।…
थप पढ्नुहोस् म्याग्दीमा आलु भण्डारणका लागि भवन निर्माण
पोखरा न्यूज -२९, असार । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मरेनीमा आलुको बीउ भण्डारण गर्न भवन निर्माण गरिएको छ । रु सात…
थप पढ्नुहोस्पोखराको सेदी बगरमा भोलि शनिबार परम्परागत रोपाइँ महोत्सब हुने
पोखरा न्यूज -२२, असार । पोखराको सेदी बगरमा भोलि शनिबार परम्परागत रोपाइँ महोत्सब हुने भएको छ । नेपाली परम्परागत धान…
थप पढ्नुहोस्