fire
-
समाचार
रातको समयमा भीषण आगलागी हुँदा ७ घर जलेर नष्ट
ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक…
थप पढ्नुहोस् -
समाचार
भूटानी शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाख क्षति
बनियानी। झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आज बिहान शिविरको…
थप पढ्नुहोस् -
समाचार
किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु, ३ घाइते
गुल्मी । चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ ।…
थप पढ्नुहोस् -
गण्डकी
पोखराको घारीपाटनमा आगलागी
पोखरा । पोखरा महानगरपालिका–१७ घारीपाटन हिमचुलीमार्गस्थित विमला घलेको घरमा आज आगलागी भएको छ । दिउँसो १ बजेको समयमा घरको दोस्रो…
थप पढ्नुहोस् -
गण्डकी
तनहुँमा विधुत सर्ट भएर आगलागी हुँदा २ घर जलेर नष्ट
तनहुँ । तनहुँको व्यासनगरपालिका–७ स्थित सामली बाँसपानीमा सोमबार आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति भएको छ । विधुत सर्ट…
थप पढ्नुहोस् -
समाचार
खाजा बनाउँदा आगलागी हुँदा गाउँ नै खरानी ,३९ घर जलेर नष्ट
कपिलवस्तु । विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका…
थप पढ्नुहोस् -
समाचार
कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति
पोखरा न्यूज – ११ ,फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा रु १० लाख बढीको क्षति…
थप पढ्नुहोस् -
समाचार
बजाजको सर्भिस सेन्टरमा आगलागी, क्षतिको विवरण आउन बाँकी
पोखरा न्यूज -०३, माघ । ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भिस सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको…
थप पढ्नुहोस् -
समाचार
आगलागी हुँदा ३ घर जलेर नष्ट
पोखरा न्यूज – ०१ ,माघ । सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्…
थप पढ्नुहोस् -
समाचार
फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति
पोखरा न्यूज -११, पुष । दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा…
थप पढ्नुहोस् -
समाचार
फर्निचर उद्योगमा आगलागी हुँदा २५ लाखको क्षति
पोखरा न्यूज – २५, मंसिर । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको…
थप पढ्नुहोस् -
समाचार
आगलागीबाट ४ घर जलेर नष्ट
पोखरा न्यूज – १९ मंसिर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा आज आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएको छ…
थप पढ्नुहोस् -
समाचार
गोठमा आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु
पोखरा न्यूज -१, मंसिर । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ ।…
थप पढ्नुहोस् -
समाचार
आगलागीबाट लाखौँ मुल्य बराबरको क्षति
पोखरा न्यूज – २७, कार्तिक । सप्तरीको छुटाछुटै स्थानमा आज भएको आगलागीबाट लाखौँ मुल्य बराबरको क्षति भएको छ । रुपनी…
थप पढ्नुहोस् -
समाचार
लक्ष्मी पूजाको दिन आगलागी हुँदा १ करोड २० लाखको क्षति
पोखरा न्यूज – ११, कार्तिक । गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा…
थप पढ्नुहोस् -
समाचार
क्यालिफोर्नियामा डढेलोको कारण १० लाख व्यक्ति विस्थापित
पोखरा न्यूज -२५, असोज । दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् । दर्जनौं संरचना…
थप पढ्नुहोस्