जुरेढुंगा केन्द्रविन्दु भएर गयाे भूकम्प

काठमाडौं । रसुवामा भूकम्प गएको छ ।

आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार जिल्लाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौंमा समेत महसूस भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button