-
समाचार
संविधान लागू गर्न नयाँ १३८ ऐन बनाउन आवश्यक – मन्त्री खरेल
पोखरान्युजडटकम, ५ असार – कानुनमन्त्री अग्नि खरेलले नयाँ संविधानलाई कार्यान्वयनमा ल्याउन हालै मन्त्रिपरिषद्द्वारा पारित कार्ययोजनाबारे आज बसेको व्यवस्थापिका–संसदको बैठकलाई जानकारी…
थप पढ्नुहोस् -
भन्सार सीमा नाकाबाट छ वर्षमा २४९ पर्यटक भित्रिए
पोखरान्युजडटकम, ५ असार – भारतको बाटो हुँदै कैलाली भन्सार सीमा नाकाबाट सन् २०१० देखि सन् २०१६ को मे महिनासम्म २४९…
थप पढ्नुहोस् -
मध्यवर्ती क्षेत्र घोषणासँगै ८० हजार लाभान्वित
पोखरान्युजडटकम, ५ असार – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको वरिपरिको क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएपछि असी हजार जनसङ्ख्या लाभान्वित हुने भएका छन्…
थप पढ्नुहोस् -
समाचार
छाडा पशुका घाँटीमा रिफ्लेक्टर
पोखरान्युजडटकम, ५ असार – काठमाडौं–भक्तपुर छ लेन सडकको थिमि–सूर्यविनायक खण्डमा रहेका छाडा पशुलाई रातका समयमा ‘रिफ्लेक्टर’ लगाइदिने काम भएको छ…
थप पढ्नुहोस् -
मानव बेचबिखनको आरोपमा सिंह पक्राउ
पोखरान्युजडटकम, ५ असार – मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका–४ निवासी ४७ वर्षीय यसवन्त सिंहलाई पक्राउ…
थप पढ्नुहोस् -
शिक्षा/स्वास्थ्य
पाठेघरको निःशुल्क शल्यक्रिया
पोखरान्युजडटकम , ५ असार – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा यहाँका २१ महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया गरिएको छ…
थप पढ्नुहोस् -
माटोको ढिस्कोले पुरिएर मृत्यु
पोखरान्युजडटकम, ५ असार – बैतडीको महारुद्र–२ खडितालमा माटोको ढिस्कोले पुरिएर शनिबार बेलुका एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी…
थप पढ्नुहोस् -
समाचार
तालको अस्तित्व सङ्कटमा
पोखरान्युजडटकम, ५ असार – जिल्लाको जोमसोम–९ मा अवस्थित मनमोहक ढुम्बातालको अस्तित्व सङ्कटमा पर्दै गएको छ । मौसम परिवर्तनसँगै तापक्रम वृद्धि…
थप पढ्नुहोस् -
खेलकुद
उन्नाइस वर्षमा पनि बनेन रङ्गशाला
पोखरान्युजडटकम, ५ असार – जग्गा खरिद गरेको १९ वर्ष बित्न लाग्दासमेत मोरङको वैजनाथपुरमा रङ्गशाला बन्न नसक्दा खेलाडीलाई समस्या भएको छ…
थप पढ्नुहोस् -
शिक्षा/स्वास्थ्य
अत्यधिक मदिरा सेवनबाट तीनको मृत्यु
पोखरान्युजडटकम, ५ असार – अत्यधिक मदिरा सेवनबाट आज बिहान महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहसौला…
थप पढ्नुहोस् -
समाचार
खप्तडमा पर्यटकका लागि चाहिने पूर्वाधारको अभाव
पोखरान्युजडटकम, ५ असार – धर्तीको स्वर्गका रुपमा परिचित पर्यटकीय क्षेत्र खप्तडमा पर्यटकका लागि बस्ने, खानेलगायतका समस्या रहेको खप्तडको भ्रमण गरी…
थप पढ्नुहोस् -
महँगीविरुद्ध सडकमा धर्ना
पोखरान्युजडटकम, ४ असार – मुलुकमा व्याप्त महँगी, भ्रष्टाचार, कालोबजारी, कर वृद्धि, खानेपानी अभाव, हत्या र हिंसाको अन्त्य गरिनुपर्ने माग गर्दै…
थप पढ्नुहोस् -
पर्यटनको नयाँ प्रोडक्ट ‘मिस टुरिज्म’
पोखरान्युजडटकम, ४ असार – नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको मिस टुरिज्मलाई पर्यटनको नयाँ प्रोडक्टका रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ…
थप पढ्नुहोस् -
रोपाइँमा गएकी राममाया तमोरमा हाम फालेर बेपत्ता
पोखरान्युजडटकम, ४ असार – ताप्लेजुङको खोक्लिङ–३ की राममाया विक तमोर नदीमा एक्कासि हाम फालेर बेपत्ता भएकी छन् । खोक्लिङका लक्ष्मी…
थप पढ्नुहोस् -
समाचार
पानीमा डुबेर किशोरको मृत्यु
पोखरान्युजडटकम, ४ असार – दाङको घोराही नजिकै सेवार खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । घोराही–११ जानकी टोल निवासी…
थप पढ्नुहोस् -
इपिएस परीक्षामा ३१ नक्कली परीक्षार्थी पक्राउ
पोखरान्युजडटकम, ४ असार – रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ…
थप पढ्नुहोस्