खेलकुद
-
पोखरामा सुरु मैत्रीपूर्ण संस्थागत फुटसलको सेमिफाईनल र फाइनलका खेल आइतबार हुने
पोखरा- ‘पर्यटन, खेलकुद र संचार पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने मूलनाराका साथ पोखरा न्यूज डटकमको आयोजनामा पोखरामा शनिबार देखि मैत्रीपूर्ण…
थप पढ्नुहोस् -
दशौ हिसान कास्की स्र्पोट्स मिट अन्र्तगत बास्केटबल र भलिवलका खेल जारी
पोखरा- उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान कास्की स्र्पोट्स मिट–२०७३ अन्र्तगत भलिवल र बास्केटबलका खेलहरु…
थप पढ्नुहोस् -
साफ महिला फुटबलका लागि पत्रकार बराल भारत जाने
पोखरा- खेलकुद पत्रकार मञ्च कास्कीका सदस्य माधव बराल आइतबार भारत जाने भएका छन् । भारतको सिलगुढीमा सोमबारदेखि हुने चौंथो दक्षिण…
थप पढ्नुहोस् -
पश्चिमाञ्चल महिला ह्याण्डबल टिम पूर्वाञ्चल प्रस्थान
पोखरा- पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा सहभागी हुन पश्चिमाञ्चलको महिला ह्याण्डबल टिम शनिवार पोखरा वाट त्यस तर्फ प्रस्थान गरेको छ…
थप पढ्नुहोस् -
मैत्रिपुर्ण संस्थागत फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक
पोखरा – पोखरामा शनिबार देखि संचालन हुन लागेको मैत्रिपुर्ण संस्थागत फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक भएको छ । १५ टिमको सहभागिता…
थप पढ्नुहोस् -
पोखरामा एलजी कप सेभेन ए साइड सुरु
पोखरा- ‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोसियसन पोखराले शुक्रबार देखि औपचारिक रुपमा सेभेन…
थप पढ्नुहोस् -
पोखरामा पहिलोपटक मैत्रीपूर्ण संस्थागत फुटसल हुँदै
उद्योगपति सूर्यबहादुर केसीले उद्घाटन गर्ने पोखरा- विभिन्न संघसंस्थाबीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले पोखरा न्यूज डटकमको आयोजनामा पोखरामा शनिबार मैत्रीपूर्ण…
थप पढ्नुहोस् -
दशौ हिसान कास्की स्र्पोट्स मिट सुरु
खेलकुदले भाइचार बढाउने र अनुशासन सिकाउने–क्षेत्रिय प्रशासक, बराल पोखरा- उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान…
थप पढ्नुहोस् -
राष्ट्रिय खेलकुद अन्र्तगत लन टेनिस पोखरामा, तयारी पुरा
पोखरा- सातौ राष्ट्रिय खेलकुद अन्र्तगत लन टेनिसका खेलहरु पश्चिमाञ्चलको पोखरा रंगशालामा हुने भएका छन । पुष ९ गते देखि १३…
थप पढ्नुहोस् -
पोखरामा जारी एट ए साइड भेट्रान फुटवलमा शुक्रबार नायक धिरेन शाक्य मैदानमा उत्रने
पोखरा- पोखरामा जारी छैठौ संस्करणको एस ओ एस बगर भाइखलक एट ए साइट भेट्रान फुटवल प्रतियोगितामा शुक्रबार नायक धिरेन शाक्यको…
थप पढ्नुहोस् -
आर्चरी र हक्कीका खेलाडीलाई पोखराबाट विदाई
पोखरा – पश्चिमाञ्चल क्षेत्रका आर्चरी र हक्कीका खेलाडीहरुको टिमलाई विहिबार छुट्टा छुट्टै कार्यक्रमका बिच पोखराबाट विदाई गरीएको छ । पूर्वाअञ्चलमा यही…
थप पढ्नुहोस् -
वास्केटवलका खेलाडीलाई पोखरामा विदाई
पोखरा – पश्चिमाञ्चल क्षेत्रका वास्केटवल खेलाडीहरुको टिमलाई बुधबार पोखराबाट विदाई गरीएको छ । पूर्वाअञ्चलमा यही पुष ८ गते देखि संचालन…
थप पढ्नुहोस् -
रुपन्देहीका खेलाडीलाई पोखराबाट विदाई
पोखरा – पश्चिमाञ्चल क्षेत्र अन्र्तगत रुपन्देहिका खेलाडीहरुलाई बुधबार पोखराबाट विदाई गरीएको छ । पूर्वाअञ्चलमा यही पुष ८ गते देखि संचालन हुने…
थप पढ्नुहोस् -
पश्चिमाञ्चल ह्याण्डबल टोलीको विदाई, ‘अवको जित शिल्ड कव्जा’
पोखरा- पुर्वाञ्चलमा आयोजना हुने साँतौ राष्ट्रिय खेलकुदमा सहभागी जान लागेको पश्चिमाञ्चलको पुरुष ह्याण्डबल टोलीलाई वुधवार विदाइ गरको छ । कास्की…
थप पढ्नुहोस् -
बगर भाइखलक एट ए साईड भेट्रान फुटवल प्रतियोगितामा पोखरामा सुरु
उद्घाटन खेलमा आदिवासि काठमाण्डौं विजयी पोखरा – छैठौ एस ओ एस ग्रुप बगर भाइ खलक एट ए साइड भेट्रान फुटवल…
थप पढ्नुहोस् -
हिसान स्पोर्टस मिटमा टेबुल टेनिसका खेलहरु सम्पन्न
पोखरा- उच्च माध्यामिक बिद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा दशौं हिसान स्पोर्टस मिट अन्र्तगत भएका टेबुल टेनिस प्रतियोगिताहरु बुधवार सम्पन्न…
थप पढ्नुहोस्