एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा नेपालको अग्रता

पोखरा-

एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत उपाधिका लागि नेपाल र मकाउबीच भइरहेको फाइनलमा नेपालले एक गोलको अग्रता लिएको छ ।

मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भइरहेको खेलमा नेपाललाई अग्रता दिलाउने क्रममा खेलको ३० औँ मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्ठले हेडमार्फत गोल गरेका हुन् । रासस

फोटो-एन्फा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button