समाचार
पौडेल समुदायको कूल पूजा सम्पन्न
पोखरा, १० पौष – पोखरा—१९ मा बसोबास गर्ने पौडेल समुदायले आज कूल पूजा गरेका छन् । प्रत्येक ३-३ वर्षमा गरिने…
थप पढ्नुहोस्-

धौलीको पहिलो शो पोखरामा हाउसफुल
पोखरा, १० पौष – श्रीमान् विदेश हुँदा नेपालमा बस्ने श्रीमतीहरुको पीडा के हुन्छ ? उसलाई समाजले कस्तो दृष्टिले हेर्छ ।…
थप पढ्नुहोस् -

१४ वर्षिया अन्तिमाद्वारा सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण
पोखरा, १० पौष – १४ वर्षिया अन्तिमा केसीले ‘क्रिशमस डे’को अवसर पारेर पोखराका २५ जना सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण…
थप पढ्नुहोस् खुद्रा व्यापार संघद्धारा हरिहर आश्रममा सहयोग
पोखरा, १० पौष – खुद्रा व्यापार संघले ऐतिहासिक हरिहर गुफा सन्यास आश्रममा शुक्रबार सहयोग गरेका छन् । संघले आश्रममा रहेका माता,…
थप पढ्नुहोस्साङ्गीतिक अभियानको छैटौँ शृङ्खला भारतको दार्जिलिङमा हुने
पोखरा, १० पौष – पोखराबाट सञ्चालित साङ्गीतिक अभियानको छैटौँ शृङ्खला भारतको दार्जिलिङमा हुने भएको छ । सो कार्यक्रमका लागि पोखराबाट…
थप पढ्नुहोस्रोकेको ट्याक्टरमा ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु
पोखरा, १० पौष – सडकमा पार्किङ गरेर राखिएको ट्याक्टरमा मोटरसाईकल ठोकिन पुग्दा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…
थप पढ्नुहोस्-

देसको स्वाधिनता र स्वतन्त्रताको लागि आजिवन लड्न तयार छौं – पहारी
डोल्पा, १० पौष – एमालेको युवा संवद् भातृ संस्था युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले देशको स्वाधिनता र स्वतन्त्रताको…
थप पढ्नुहोस् -

कर्ण दासको एकल साङ्गितिक कार्यक्रम भोलि पोखरामा
पोखरा, १० पौष – पोखरामा पुस ११ गते शनिवार(भोली) गर्न लागिएको १० वर्षपछि कर्ण दास एकल साङगितिक कार्यक्रमको तयारी पूरा…
थप पढ्नुहोस् -

दुलही झै सिंगारीदै छ पोखराको लेकसाईड
पोखरा, ०९ पौष – पोखराको पर्यटकीय क्षेत्र लेकसाईड यति वेला दुलही झै सिंगारिदै छ । अग्रेेंजी नयाँ बर्षको अवसरमा पोखरामा…
थप पढ्नुहोस् देश दौडाहामा निस्कनुभएका काँग्रेस नेता खड्का धम्पुसमा
पोखरा, ०९ पौष – नेपाली काँग्रेसको १३ औं महाविधेशन नजिकिदै गर्दा, देश दौडाहामा निस्कनुभएका नेता पूर्णबहादुर खड्का कास्कीको धम्पुस गाउँमा…
थप पढ्नुहोस्