समाचार
-

पोखरा देखि काठमाण्डौको जोरपाटीसम्म एसि वस सेवा संचालन ५ जनालाई आरक्षण सिट २५ प्रतिशत छुट
दिननाथ बराल पोखरा ९, भदौ पर्यटकीय नगरी पोखरा देखि काठमाण्डौको जोरपाटीसम्मको लागि एसि सहितको सिधा वस सेवा आज बुधबारदेखि संचालनमा…
थप पढ्नुहोस् बादल हत्याका आरोपी गौतम र गुरुङ पक्राउ
दिननाथ बराल लेखनाथ,९ भदौ नेपाली काग्रेस कास्कीका नेता रामजी पौडेल बादलका हत्याको आरोप लागेका आरोपी दुई जनालाई प्रहरीले पक्राउ गरेको…
थप पढ्नुहोस्कास्की फाइनान्सले १८ प्रतिशत वोनस शेयर दिने
दिननाथ बराल पोखरा ८, भदौ : पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको कास्की फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १८.१७ प्रतिशत वोनस शेयर…
थप पढ्नुहोस्सहारा क्लवले बसपार्कमा रहेको खाल्टा खुल्टी पुर्यो
दिननाथ बराल पोखरा ८, भदौ पोखराको सहारा क्लवले पोखराको अव्यवस्थित पुरानो बसपार्कमा रहेको खाल्टा खुल्टी पुरेको छ । २०५५ सालमा…
थप पढ्नुहोस्तारा एयरको जहाज दुर्घटनाबाट बच्यो
दिननाथ बराल पोखरा, ८ भदौ: तारा एयरको ९एन–एकेई कलसाईन भएको डोर्नियर जहाज मंगलबार बिहान ठुलो दुर्घटनाबाट बचेको छ । पोखराबाट…
थप पढ्नुहोस्माथिल्लो दीपमा भुवान पर्दा, ४ परिवार विस्थापित,
पोखरा, ७ भदौँ : पोखरा माथिल्लो दीपमा भ्वाङ् पर्दा एक घरका ४ परिवार विस्थापित भएका छन् । शनिबार राती परेको…
थप पढ्नुहोस्युवा पत्रकार पुरस्कारबाट पत्रकार दिननाथ बराल सम्मानित
समाचारकक्ष पोखरा ५, भदौ रोट्–याक क्लव अफ पोखराबाट पत्रकार दिननाथ बराल सम्मानित भएका छन । रेडियो अन्नपुर्ण, कारोवार दैनिक, ग्रेटरपोखरा…
थप पढ्नुहोस्बन्दका विरुद्धमा लेखनाथ वासीद्धारा मोटरसाईकल ¥याली
दिननाथ बराल लेखनाथ ६ ,भदौ कास्कीको लेखनाथका स्थानीय बासिहरु बन्द तथा हड्ताल बिरुद्ध सडकमा उत्रिएका छन । आदीबासी जनजाती महासंघले…
थप पढ्नुहोस्पर्यटनका लागी पोखरामा अन्तराष्ट्रिय विमानस्थल अपरिहार्य– थापा
पोखरा, ५ भाद्र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले पोखरको विकासका लागी अन्तराष्ट्रिय विमानस्थल अपरिहार्य भएको बताएका छन्…
थप पढ्नुहोस्सिटी बैंकको शाखा लामाचौरमा
दिननाथ बराल पोखरा ५, भदौ : पोखराको महेन्द्रपुलमा प्रधानकार्यालय रहेको सिटी डेभलपमेण्ट बैंकले पोखरा लामाचौरमा शाखा स्थापना गरेको छ ।…
थप पढ्नुहोस्