अर्थ व्यापार
-
पाेखराका सहित ९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, हेर्नुस् कसलाई कति ?
पाेखरा न्यूज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ ।…
थप पढ्नुहोस् -
नेपालको १२० देशसँग व्यापारघाटा
पाेखरा न्यूज । आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को…
थप पढ्नुहोस् -
पोखराको बजारमा १० हजारदेखि एक लाख ३० हजार मूल्यका भिवोन ब्राण्डका कुर्सी
पोखरा न्यूज । विश्व प्रसिद्ध भारतीय फर्निचर ब्राण्ड ‘भिवोन’का कुर्सीहरूको पोखरामा आधिकारिक रूपमा बिक्री वितरण शुरु भएको छ । फर्निचर…
थप पढ्नुहोस् -
करसम्बन्धी कठिनाइ तत्काल सरल बनाउन सरकारकाे ध्यानाकर्षण
पाेखरा न्यूज । नेपाल उद्योग वाणिज्य महासंघले करसम्बन्धी सरकारले लिएकाे नीतिगत र व्यवहारिक कठिनाइ तत्काल सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको…
थप पढ्नुहोस् -
पोखराको न्युरोडमा २ करोडको लगानीमा मेघा हेल्थ केयर सञ्चालनमा
पोखरा न्यूज । पोखराको न्युरोडमा बाथ तथा प्रतिरक्षा सम्बन्धी उपचार सेवा प्रदान गर्ने उद्देश्यले मेघा हेल्थ केयर सञ्चालनमा आएको छ…
थप पढ्नुहोस् -
यस्तो छ आज तरकारीको बजार भाउ
पाेखरा न्यूज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य विवरण सार्वजनिक गरेको छ । मूल्य विवरणअनुसार बिहीबार आज…
थप पढ्नुहोस् -
२५ अर्ब लगानी रहेकाे होटल व्यवसाय धरासयी
पाेखरा न्यूज । २५ अर्ब लगानी रहेकाे होटल व्यवसाय रूपन्देहीमा धरासयी बन्न पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना…
थप पढ्नुहोस् -
महामारीपछि अण्डाकाे मूल्य अहिलेसम्मकै उच्च
पाेखरा न्यूज । नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा लिइन्छ…
थप पढ्नुहोस् -
खसी, बोका, भेडा र च्याङ्ग्राको परीक्षण दुई सिफ्टमा
पाेखरा न्यूज । बिहीबारबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको…
थप पढ्नुहोस् -
नेपाल–चीन व्यापार अझै सहज भएन
पाेखरा न्यूज । कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई…
थप पढ्नुहोस् -
एमसीसी तत्काल संसद्बाट पारित गर्न उद्योगीहरूको माग
पाेखरा न्यूज । उद्योगीहरूले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता तत्काल संसदबाट पारित गर्न आग्रह गरेका…
थप पढ्नुहोस् -
बजार अनुगमनमा काठमाडौंका १५ वटा पसल कारबाहीमा
पाेखरा न्यूज । काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् । चाडपर्व नजिकिएसँगै…
थप पढ्नुहोस् -
यी हुन् भारतका पाँच अर्बपति र उनीहरूको सम्पत्ति
पाेखरा न्यूज । छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ…
थप पढ्नुहोस् -
डन्डीकाे मूल्य चार रुपैयाँ घटाउन फलामे छड उत्पादक संघको निर्देशन
पाेखरा न्यूज । नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य घटाउन निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी…
थप पढ्नुहोस् -
सर्वसाधरणका लागि न्यादीको आईपीओ निष्कासन
पाेखरा न्यूज । लमजुङको मर्स्याङदी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले सर्वसाधरणका लागि आईपीओ खुला गरेको छ…
थप पढ्नुहोस् -
के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?
पाेखरा न्यूज । नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पर्दाथको अभाव नहुने स्पष्ट पारेको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार…
थप पढ्नुहोस्