खेलकुद
-
कात्तिक पहिलो साता पोखरामा राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता हुने
पोखरा, ११ भदौ – सम्भवत नेपालमै पहिलोपटक पोखरामा भेट्रान बास्केटवल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजनामा ‘पोखरा…
थप पढ्नुहोस् -
फुटबल र क्रिकेट खेलको लेवल वान आधारभूत प्रशिक्षण तालिम पोखरामा सुरु
पोखरा, ११ भदौं – फुटवल र क्रिकेट खेलको लेवल वान आधारभूत प्रशिक्षण तालिम पोखरामा आज (शनिबार) देखि सुरु भएको छ ।…
थप पढ्नुहोस् -
टोकियो विमानस्थलबाट गैरखेलाडी बेपत्ता
काठमाडौँ, ११ भाद्र – क्रिकेटका नाममा मानवतस्करी मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएका गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै…
थप पढ्नुहोस् -
सहारा एकेडेमीलाई नगद तथा जर्सी सहयोग
पोखरा, ९ भदौ – पोखरा–१७ दोविल्लामा रहेको सहारा एकेडेमीलाई नगद तथा जर्सी सहयोग प्राप्त भएको छ । एकेडेमीमा रहेका बालकहरुको लागि…
थप पढ्नुहोस् -
फिनल्यान्डमा मन्डे र मुकुन्द्रलाई रजत प्राप्त
काठमाडौँ, ०६ भाद्र – फिनल्यान्डको हेलसिन्कीमा भाद्र ४ र ५ गते आयोजना भएको सेईतोकाई खुला कराते च्यालेन्जमा नेपाली कराते खेलाडी…
थप पढ्नुहोस् -
एएफसी कपमा थ्रीस्टारको विजयी सुरुआत
काठमाडौँ, ५ भदौ – एएफसी कप फुटबल छनोट अन्तर्गत ‘प्ले अफ’को पहिलो खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले आयोजक…
थप पढ्नुहोस् -
ह्याण्डबल उपाधि पोखरा एकेडेमी र ग्लोबल कलिजियटलाई
पोखरा, ५ भदौ – लिटिल स्टेप उच्च माध्यमिक विद्यालय, सिमलचौर, पोखरा – ८ द्वारा आयोजित सातौँ यु–१२ प्राथमिक तह ह्याण्डबल…
थप पढ्नुहोस् -
रियो ओलम्पिक – तेक्वान्दोकी निशा आज भिड्दै
काठमाडौँ, ४ भदौ – ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालको अन्तिम खेल आज महिला तेक्वान्दो खेलाडी निशा रावलले खेल्दैछिन् । उनले…
थप पढ्नुहोस् -
सहारा एकेडेमीका बालकहरुलाई जर्सी हस्तान्तरण
पोखरा, ४ भदौ – सहारा हङकङकी सदस्य एवं गुरुङ फिल्मका नायिका माया गुरुङले पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा रहेका…
थप पढ्नुहोस् -
नेपाली क्रिकेट टोली भन्छ – ‘विश्वकप यात्रा सकिएको छैन’
काठमाडौँ, ३ भदौ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको…
थप पढ्नुहोस् -
नेपालद्वारा नेदरल्यान्ड्स पराजित
काठमाडौँ, ३२ साउन – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सोमबार भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले…
थप पढ्नुहोस् -
नेपालद्वारा नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती
काठमाडौँ, ३१ साउन – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती…
थप पढ्नुहोस् -
सहारा एकेडेमीका बालकहरुलाई व्याग तथा फुटवल हस्तान्तरण
पोखरा, २९ साउन – सहारा एकेडेमीका वालकहरुलाई संचारकर्मी विक्रम थापाले स्कुल व्याग र फुटवल हस्तान्तरण गरेका छन । शनिबार सहारा…
थप पढ्नुहोस् -
शारिरिक सुगठनमा सहभागी हुन गुरुङ्ग भुटान जाने
पोखरा, २९ साउन – मित्र राष्ट्र भुटानमा आयोजना हुने ५० औं एशियाली शारिरिक सुगठन तथा फिटनेश प्रतियोगितामा सहभागी हुन कास्कीका…
थप पढ्नुहोस् -
रियो ओलम्पिकमा सरस्वतीको नयाँ राष्ट्रिय कीर्तिमान
काठमाडौँ, २९ साउन – ब्राजिलमा जारी ‘रियो ओलम्पिक –२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय…
थप पढ्नुहोस् -
जि वलको आधारभुत आवश्यक प्रशिक्षणको अवस्था बारेमा पोखरामा पशिक्षण
पोखरा, २६ साउन – राष्ट्रिय खेलकुद परिषद, जि.एफ.ए. प्रोजेक्ट नेपाल र नेपाल खेलकुद विज्ञान एकेडेमीको आयोजनामा पोखरामा जि वलको दुई…
थप पढ्नुहोस्