पोखरा सेरोफोरो
-
भारतमा पोखराको पर्यटनको चर्चा
पोखरा न्यूज – २६, बैशाख । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल…
थप पढ्नुहोस् -
प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने
पोखरा न्यूज – २५, बैशाख । प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने तयारी गरेको छ । गण्डकी प्रदेशका…
थप पढ्नुहोस् -
समाचार प्रभाव: रोकियो फेवाताल सिमसार क्षेत्रमा माटो पुर्ने काम
पोखरा न्यूज -२४, वैशाख । फेवातालको माथिल्लो भाग तथा सिमसार क्षेत्रमा माटो पुर्ने काम स्थगीत भएको छ । फेवातालको सिमसार…
थप पढ्नुहोस् -
पोखरामा रेडलाइट क्षेत्रको परिस्कृत रुप ‘इन्जोय जोन’, ९ करोड विनियोजन
पोखरा न्यूज -२३, वैशाख । गण्डकी प्रदेशको राजधानि पोखरामा चौबिसै घण्टा खुल्ला हुने मनोरञ्जन क्षेत्र (इन्जोय जोन) बनाइने भएको छ…
थप पढ्नुहोस् -
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड अन्धकार !
पोखरा न्यूज -२२, वैशाख । पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा जडान भएका सोलार लाइट रातको समयमा नवल्दा स्थानिय र…
थप पढ्नुहोस् -
पोखरामा सुजुकीको आधुनिक सर्भिस सेन्टर सञ्चालन
पोखरा न्यूज- १९, वैशाख । सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पको गण्डकी तथा धवलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रा. लि.ले…
थप पढ्नुहोस् -
११ करोड लागतमा निर्माणधीन पोखरा-३ र ११ जोड्ने पुल
पोखरा न्यूज -१८, वैशाख । पोखरा महानगरपालिका वडा नम्बर ३ र ११ जोड्ने स्टील आरक वृज (पुल)को ९५ प्रतिशत निर्माण…
थप पढ्नुहोस् -
सामाजिक सहयोगमा अग्रसर पोखराको चिल्ली बार १० औँ वर्षमा
पोखरा न्यूज -१८, वैशाख । पोखराको लेकसाइड स्थित चिल्ली बार एण्ड रेष्टुरेण्टले स्थापनाको दश वर्ष पुरा गरेको अवसरमा बुधबार पोखरामा…
थप पढ्नुहोस् -
पोखरा पृथ्वीचोक-नागढुङ्गा सडक क्षेत्रमा ४४ चौतारा बनाइने
पोखरा न्यूज -१६, वैशाख । पोखरा महानगरपालिका वडा नम्वर ८ स्थित पृथ्वीचोकदेखि नागढुङ्गासम्म सडक छेउमा हुर्किएका वृक्षाक्षाहरुको संरक्षण तथा सौन्दर्यकरणका…
थप पढ्नुहोस् -
पोखरामा १ सय रुपैयाँ मै थकाली बराबरको स्वादिष्ट खाना !
पोखरा न्यूज – १३, वैशाख । पर्यटकिय दृष्टिकोणले केन्द्र मानिने सुन्दरनगरी पोखरा तुलनात्मक रुपमा महङ्गो ठाउँ मानिन्छ । हरेक व्यक्ति…
थप पढ्नुहोस् -
पोखरा पर्यटनको राजधानी घोषणा भए प्रदेशबाटै १० लाख पर्यटक भित्राउछौं : मुख्य मन्त्री गुरुङ
पोखरा न्यूज – २९, चैत । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरामा शुक्रबारदेखि शुरु भएको १६ औं संस्करणको फेवा…
थप पढ्नुहोस् -
पोखरामा बिहिबारबाट फेसन सप्ताह
पोखरा न्यूज – २७, चैत । बिहिबारबाट अन्तराष्ट्रिय फेसन सप्ताह नेपाल पोखरा सुरु हुदैछ । पोशाक महासंघ नेपाल र डिजाइनर…
थप पढ्नुहोस् -
पोखराबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरिने
पोखरा न्यूज – २५, चैत । सरकारले पोखरामा ‘सफ्ट लन्च ’ गर्दै नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने भएको…
थप पढ्नुहोस् -
पोखरामा रहेकी क्यानडीयन युवती हानको नेतृत्वमा बारामा हुरी प्रभावितलाई सहयोग
पोखरा न्यूज – २५, चैत । विनाशकारी हुरीका कारण प्रभावित भएका बारा हर्दियाका स्थानीयलाई पोखरामा रहेकी एक क्यानडीयन युवतीको नेतृत्वमा …
थप पढ्नुहोस् -
पोखरामा शनिबार एउटै मञ्चमा राजु, शिव र प्रताप उत्रिने
पोखरा न्यूज – २१, चैत । लोकदोहोरीका वादशाह राजु परियार, सुगम संगीतका शान शिव परियार र उदयमान पाश्र्व गायक प्रताप…
थप पढ्नुहोस् -
दुई वर्षदेखि पोखरा सफाइ अभियानमा ९२ वर्षीय मङ्गली
पोखरा न्यूज – १८, चैत । पोखरा सुन्दर छ, सफा छ, घुम्न आउनेहरु भन्ने गर्छन् । शहर सफा राख्न र…
थप पढ्नुहोस्