-
प्रधानमन्त्री दाहाललाई डा भट्टराईको बधाई
काठमाडौँ, २० साउन – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले बधाई दिएको…
थप पढ्नुहोस् -
गण्डकी
अचेत अवस्थामा भेटिएकी महिलाको ज्यान गयो
वालिङ, २० साउन – स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ । वडा…
थप पढ्नुहोस् -
भुकम्प पीडितलाई ट्याक्सी दर्ता अव्यवहारीक – व्यावसायी
पोखरा, १९ साउन – नेपाल सरकारले भुकम्प प्रभावितहरुको लागि एक हजार ५ सय नयाँ ट्याक्सी दर्ता दिने निर्णय प्रति यातयात…
थप पढ्नुहोस् -
गण्डकी
कास्कीको कालावाङ होमस्टेमा कुकिङ तालिम
पोखरा, १९ साउन – कास्की जिल्लाको पुम्दीभुम्दी गाउँमा रहेको कालावाङ घरेडी होमस्टेका संचालकहरुलाई ३ दिने कुकिङ तथा हाउस किपिङ तालिम…
थप पढ्नुहोस् -
समाचार
एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ – निवर्तमान प्रधानमन्त्री ओली
काठमाडौँ, १९ साउन – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत…
थप पढ्नुहोस् -
सामुदायिक वनमा फोहोर फाल्ने गाडी सहित चालकलाई स्थानीयद्वारा पक्राउ
पोखरा, १९ साउन – पोखरा २५ मा रहेको तल्लखर्क भेडीखर्क सामुदायिक वन (सालडाँडा, एक्लेपाखा) मा फोहोर फाल्ने गाडी सहित चालकलाई…
थप पढ्नुहोस् -
खेलकुद
नेपाली खेलाडी जापान जाँदै
पोखरा, १९ साउन – विश्व केन्पो च्याम्पियनसिपमा सहभागीहुन नेपाली खेलाडी विहिवार जापान जाने भएका छन । उक्त टोलीको नेतृत्व पश्चिमाञ्चल…
थप पढ्नुहोस् -
भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई
काठमाडौँ, १९ साउन – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना…
थप पढ्नुहोस् -
काँग्रेस, माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीनबुँदे सहमति
काठमाडौँ, १९ साउन – नयाँ सरकार निर्माणका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा÷सङ्घीय गठबन्धनबीच तीनबुँदे…
थप पढ्नुहोस् -
समाचार
‘भारतले हेपाहा प्रवृत्ति देखायो’
काठमाडौँ, १९ साउन – नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले भारतले नेपालमाथि सधँै नै हेपाहा प्रवृत्ति देखाउँदै आएको बताउनुभएको छ ।…
थप पढ्नुहोस् -
समाचार
महान्यायाधिवक्ता फुँयालद्वारा राजीनामा
काठमाडौँ, १९ साउन – महान्यायाधिवक्ता तथा सरकारको कानुनी सल्लाहकार हरि फूँयालले आज महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता फूँयालले…
थप पढ्नुहोस् -
समाचार
परिवार दलले दाहालको पक्षमा मतदान गर्ने
काठमाडौँ, १९ साउन – नेपाल परिवार दलले नयाँ प्रधानमन्त्री निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय गरेको…
थप पढ्नुहोस् -
समाचार
प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभयो
भक्तपुर, १९ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको छ । व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री…
थप पढ्नुहोस् -
समाचार
राप्रपा नेपालले विपक्षमा मतदान गर्ने
काठमाडौँ, १९ साउन – प्रधानमन्त्रीका लागि आज हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने…
थप पढ्नुहोस् -
काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेता सम्मिलित बैठक सुरु
काठमाडौँ, १९ साउन – नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति…
थप पढ्नुहोस् -
म्याग्दीको साक्षरता प्रतिशत पन्चानब्बेभन्दा माथि
बेनी (म्याग्दी), १९ साउन – आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । बेनी…
थप पढ्नुहोस्