गण्डकी
-
कृषि कजेललाई सम्पन्न बनाउन पहल गर्छु – जीवन
बाम गठवन्धनका प्रदेससभा सदस्य निर्वाचन क्षेत्र नं ३(१)का उम्मेदवार रामजीप्रसाद बरालले आईतवार पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ साविक पुरुन्चौरमा…
थप पढ्नुहोस् -
अर्मलाबासीले भने – ‘भोट हालेर काँग्रेसको गुन तिछौं’
पोखरा महानगरपालिकाको वडाभित्र समेटिएको अर्मला दुईवर्षअघि जमिन भासिने क्रमले त्रसित थियो । तर अहिले व्यवस्थित हुदै गएको छ । बस्ती…
थप पढ्नुहोस् -
खगराज र दिपक भन्छन् – ५ बर्ष भित्र कास्की क्षेत्र नं १ मा कोही सुकुम्बासी हुन्न
कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका बामगठबन्धनका साम्झा उम्मेदवार पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी र क्षेत्र नं १ का…
थप पढ्नुहोस् -
४ बजेसम्म मुस्ताङमा ७० प्रतिशत मत खस्यो
प्रतिनिधि र प्रदेशसभा सदस्यको लागि आज भएको निर्वाचनमा मुस्ताङका बिभिन्न मतदान केन्द्रमा ४ बजेसम्म ७० प्रतिशत मत खसिसकेको छ ।…
थप पढ्नुहोस् -
बाम गठबन्धन क्षेत्र नं ३ को घरदैलो अभियान अन्नपूर्णमा
बाम गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तीब्र पारेका छन् । जसअन्र्तगत कास्की क्षेत्र नं ३ प्रतिनिधि सभाका जगत विश्वकर्मा…
थप पढ्नुहोस् -
कास्की क्षेत्र नं २ मा महानगरस्तरीय विकास प्रमुख चुनावी मुद्दा
कास्कीका चार गाउँपालिकाका कुनै पनि वडाले नछोएको र महानगरका वडा मात्र रहेको कास्की क्षेत्र नं २ मा महानगरस्तरीय विकासको चुनावी…
थप पढ्नुहोस् -
प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील
यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील…
थप पढ्नुहोस् -
गोरखामा बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका…
थप पढ्नुहोस् -
म्याग्दीमा मतदान सुरु, ११२ वर्षका बृद्धद्वारा मतदान
म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तहका ४५…
थप पढ्नुहोस् -
मनाङ र मुस्ताङमा मतदान प्रकृया सुरु
दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ । चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका…
थप पढ्नुहोस् -
सडकले पुरिएको म्याग्दीको बेनीमा अवस्थित जलेश्वर मन्दिरको पुनः निर्माण
म्याग्दीको बेनी नगरपालिका–८ मा अवस्थित जलेश्वर मन्दिरको पुनः निर्माण गरिएको छ । बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्ने क्रममा ठेकेदार कम्पनीले सावधानी…
थप पढ्नुहोस् -
७८ औं हप्ताको अभियान पोखराको माटेपानी गुम्बामा
पोखरामा जारी बृहत् सफाइ अभियानको ७९ औं श्रृंखला उल्लेख्य सहभागिता सहित माटेपानी गुम्बामा सम्पन्न भएको छ । ‘हप्तामा एक घण्टा…
थप पढ्नुहोस् -
पोखरा बनाउनलाई कसैले रोक्न सक्दैन – करण
कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले समृद्ध पोखरा बनाउन कसैले रोक्न नसक्ने उद्घोष गरेका…
थप पढ्नुहोस् -
थापाको घरदैलो भरतपोखरीमा
नयाँ शक्ति पार्टी नेपाल कास्की क्षेत्र नं. २ (क)का प्रदेश सभा सदस्य उम्मेद्वार हेम बहादुर थापा र समानुपातिक उम्मेद्वार चेत…
थप पढ्नुहोस् -
पोखरामा १५ औं प्याब्सन मिट अन्तर्गत फुटबल खेल जारी
निजी विद्यलायहरुको छाता कास्की प्याव्सनले आयोजना गरेको १५ औं संस्करणको प्याव्सन मिट अन्र्तगत शनिवार सिनियर र जुनियर तर्फको फुटबल खेलहरु…
थप पढ्नुहोस् -
२० औं भदौरे पञ्चासे महोत्सव पुषमा हुने
अन्नपूर्ण गाउपालिकाको भदौरेमा २० औं भदौरे पञ्चासे महोत्सव पुषमा हुने भएको छ । भदौरे क्लवको आयोजनामा हुने महोत्सव शनिबारको बैठकले…
थप पढ्नुहोस्