खेलकुद
-
इन्डोनेसियामा मुकेशलाई रजत
काठमाडौं – इन्डोनेसियाको जकार्तामा भएको छैटौं तफिसा वल्र्ड स्पोर्ट्स फर अल गेम्सअन्तर्गत भएको दोश्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०–९० केजीमा…
थप पढ्नुहोस् -
नेपाल आइसिसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट बाहिरियो
काठमाडौँ – आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्र्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।…
थप पढ्नुहोस् -
ह्याण्डबलमा महिला र पुरुष दुवै तर्फ नेपालको बिजयी सुरुवात
पोखरान्युज डटकम – अन्तराष्ट्रिय ह्याण्डबल महासंघ आइ एच एफ को सहयोगमा मित्र राष्ट्र वंगालादेशमा आयोजना भएको आइ एच एफ ट्रफी…
थप पढ्नुहोस् -
चौथो नदीपुर कपको उपाधी कस्केरी एफ सीले चुम्यो
पोखरा – गिता राना मगर, पोखरा २३ असोज । चौथो नदीपुर कप सेभेन ए साइड फुटवलको उपाधी नेपाल क्रिश्चियन फुटवल…
थप पढ्नुहोस् -
पाँचौं संगम कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि बी थट्टीनलाई
पोखरा – राष्ट्रिय खेलाडी हेमन गुरुङ र मन बहादुर तामाङ सम्मानित पोखरामा शनिबार सम्पन्न भएको संगम कप सेभेन ए साईड…
थप पढ्नुहोस् -
चौथो नदीपुरक कपमा सेमी फाइनलका खेल सकियो
पोखरा – नदीपुर स्थित नगर प्रशिक्षण केन्द्रमा जारी चौथो नदीपुर कप सेभेन ए साइड फुटवल प्रतियोगितामा शनिवार क्वाटर फाइनल अन्गर्ततका खेलहरु…
थप पढ्नुहोस् -
पोखरामा एक व्यक्तिको शोखले भित्रिएको खेल-स्क्वास्
केशव पाठक पोखरा – कास्कीमा स्क्वास खेलले गति लिने मात्र नभई १५ वर्ष अघि आफ्नो स्वर्गिय श्रीमान राम प्रसाद कोइरालाले…
थप पढ्नुहोस् -
संगम कप सेभेन ए साईड फुटबल प्रतियोगिताको शनिबार सेमिफाईनल र फाईनल खेल हुने
पोखरा – पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ अन्र्तगत भोलि (शनिबार) सेमिफाईनका खेल सहित फाईनल खेल हुने…
थप पढ्नुहोस् -
ह्यान्डबल टोली बंगलादेश जाने
काठमाडौं – आईएचएफ ट्रफीमा सहभागी हुन नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । पुरुष टोलीले यु–२१ र महिला टोलीले…
थप पढ्नुहोस् -
लेखनाथको भवगती चौतारामा खसी कप फुटबल सुरु
पोखरा – लेखनाथ नगरपालिका वडा नं. १७ भगवती चौतारा स्थित समाज जागरण युवा क्लबको आयोजनामा नेपालीहरुको महान पर्व विजयादशमी २०७३ को…
थप पढ्नुहोस् -
नदीपुर कपमा विहीबार ८ खेल सम्पन्न
पोखरा – नदिपुर क्लको आयोजनामा नदीपुर स्थित नगर बिकास प्रशिक्षण केन्द्रको खेल मैदानमा जारी चौथो नदीपुर कप सेभेन ए साइड…
थप पढ्नुहोस् -
मालेपाटन युवा क्लव संगम कप सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा
पोखरा – डिफेण्डीङ च्याम्पीयन पोखराको मालेपाटन युवा क्लव ए को समुह पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३…
थप पढ्नुहोस् -
पाँचौं संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता जारी
पोखरा – एकता र बी थट्टीन क्वाटरफाइनलमा प्रवेश एकता एफ.सी. र बी थट्टीन ए पोखरामा जारी संगम कप सेभेन ए…
थप पढ्नुहोस् -
रक क्लाइम्बिङ ओझेलमा
बेसीशहर (लमजुङ) – पर्यटकीय गाउँ पुरानकोटमा रहेको तारेभिरको रक क्लाइम्बिङ प्रवद्र्धन नहुँदा अझेलमा परेको छ । स्थानीय बासिन्दा गाउँलाई पर्यटनको केन्द्र…
थप पढ्नुहोस् -
संगम कप फुटबल प्रतियोगिताको दोश्रो चरणका खेल सम्पन्न
पोखरा – पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ अन्र्तगत मंगलबार दोश्रो चरणका ७ खेल सम्पन्न भएका छन…
थप पढ्नुहोस् -
डेविड फल्स र एकता एफ.सी. संगम कपको प्रि–क्वाटरमा प्रवेश
पोखरा – पोखराको डेविड फल्स क्लव र पोखराकै एकता फुटवल क्लव पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३…
थप पढ्नुहोस्