समाचार
-
जंगलमा आगो लगाउने पक्राउ
काभ्रे । जंगलमा आगो लगाउने युवा पक्राउ परेका छन् । गएराति साढे ८ बजेको समयमा काभ्रे मण्डनदेउपुर नगरपालिका ११ तर्किनटार…
थप पढ्नुहोस् -
दूधकोशी नदीमा डुबेर दुई युवकको मृत्यु
पोखरा । भोजपुरमा दूधकोशी नदीमा पौडी खेल्न गएका दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका वडा नं.…
थप पढ्नुहोस् -
असल परम्परालाई संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ : प्रदेश प्रदेश भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद-उल-फित्र) को अवसरमा शुभकामना व्यक्त गरेका…
थप पढ्नुहोस् -
पोखरा-५ मा टोल विकास संस्थाको संस्थागत विकास र सुदृढिकरण प्रशिक्षण
पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ को आयोजनामा टोल विकास संस्थाको संस्थागत विकास र सुदृढिकरण विषयक प्रशिक्षण सम्पन्न भएको…
थप पढ्नुहोस् -
पोखरामा बस दुर्घटना, सात जना घाइते (घाइतेको नामावलीसहित)
पोखरा । पोखरामा आज बिहान यात्रु बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी जाँदै…
थप पढ्नुहोस् -
पोखराकाे राजाको चौतारा र रुपाको देउरालीमा बजार अनुगमन
पोखरा । जिल्ला बजार अनुगमन समितिले कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरपालिकामा बजार अनुगमन गरेको छ । पर्यटन तथा उद्योग…
थप पढ्नुहोस् -
पाेखरामा आजदेखि फेवा नववर्ष महोत्सव
पोखरा । पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिँदै प्राकृतिक र मानवीय अतिक्रमणमा परेको फेवा तालको संरक्षण गरौँ भन्ने मूल…
थप पढ्नुहोस् -
आज इस्लाम धर्मावलम्वीको ‘इदउत्रफित्र’ मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
पोखरा । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इदउत्रफित्र’ मनाउने भएका छन् । केही मुस्लिमले…
थप पढ्नुहोस् -
कास्कीमा रामबहादुरको हत्या, श्रीमतीसहित दुई जना कारागार चलान
पोखरा । कास्कीको सिक्लेस हत्याकाण्डका मुख्य दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीले सन्धुपाल्चोकका ३४…
थप पढ्नुहोस् -
आगलागीबाट ६ जना घाइते
रुकुम । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँदेखि पारीको चत्रा…
थप पढ्नुहोस् -
पोखरा महानगरका इन्जिनियर रोकाया अख्तियारको फन्दामा
पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा प्रमुख आसमान तामाङका…
थप पढ्नुहोस् -
गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउसहित अन्तरिम आदेश
पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउसहित अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश विनोद शर्माको…
थप पढ्नुहोस् -
पोखरा आउँदै गरेको कार दुर्घटनाः एकको मृत्यु, सात जना घाइते
पोखरा । अर्घाखाँचीबाट पोखरा आउँदै गरेको कार दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने चार जना घाइते भएका छन्…
थप पढ्नुहोस् -
आज लाभ बेलाबाट दिन शुरुआत, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?
आजको पञ्चाङ्ग मिति २०८० चैत २८ गते बुधबार, इस्वीसंवत अप्रिल १० तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल…
थप पढ्नुहोस् -
जैविक विविधताको संरक्षण सरकारको प्राथमिकता : मन्त्री सुडी
गण्डकी । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधताको संरक्षण नेपालको प्राथमिकतामा रहेको बताएका छन् । गण्डकी प्रदेशको राजधानी…
थप पढ्नुहोस् -
नयाँ वर्षमा लेखनाथ हाफ म्याराथन
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की…
थप पढ्नुहोस्