death
-
समाचार
तिनाउमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ खोला ड्याममा डुबेर…
थप पढ्नुहोस् -
करेन्ट लागेर दुई युवकको मृत्यु
रौतहटमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ । ट्युबेलबाट पानी तान्ने क्रममा विद्युतीय मोटरबाट करेन्ट प्रवाहित हुँदा उनीहरूको मृत्यु…
थप पढ्नुहोस् -
गण्डकी
सवारी दुर्घटनामा पूर्वमेयर शिव कुमार गिरीको मृत्यु
स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव कुमार गिरीको सवारी दुर्घटनामा मृत्यु भएको छ । गिरी सवार बा १५ च १७०९ नम्बरको…
थप पढ्नुहोस् -
समाचार
नारायणी नदीमा डुबेर भारतीय तीर्थयात्रीको मृत्यु
नारायणी नदीमा डुबेर भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । भारतको अयोध्याबाट नेपाल घुम्न आएका २२ वर्षीय प्रदीप शर्माको नारायणी नदीमा…
थप पढ्नुहोस् -
समाचार
लिची खाँदा अड्किएर बालकको मृत्यु
लिची खाँदा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई-६ धुराबजार घर भएका क्रियान तामाङको लिची खाने क्रममा…
थप पढ्नुहोस् -
पहिरोले पुरिएर युवकको मृत्यु
नुवाकोटमा पहिरोले पुरिएर एक युवकको ज्यान गएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुर्दा बेलकोटगढी-१२ का…
थप पढ्नुहोस् -
मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु
मकवानपुरमा करेन्ट लागेर २ जनाको पुरुषको मृत्यु भएको छ । मकवानपुरको बकैया-८ गोठडाँडा घर भएका ६० वर्षीय खर्क बहादुर थिङ…
थप पढ्नुहोस् -
समाचार
अर्घाखाँचीमा अनियन्त्रित भई ट्याक्टर दुर्घटनाग्रस्त, चालकको मृत्यु
अर्घाखाँचीमा मङ्गलबार अनियन्त्रित भई ट्याक्टर दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । अर्घाखाँचीको…
थप पढ्नुहोस् -
काठमाडौंमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौंमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौंको जडिबुटीमा बा २ ख ३४३६ नम्बरको टिप्परले बागमती प्रदेश-०२-०२६प २१२१…
थप पढ्नुहोस् -
यार्सागुम्बा टिप्न गएकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु
दार्चुलामा यार्सागुम्बा टिप्न गएकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ । दार्चुलाको व्यास गाउँपालिकाको हुमदुम्तीमा चिप्लिएर सोही गाउँपालिकामा घर…
थप पढ्नुहोस् -
समाचार
ट्रकको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु
सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मङ्गलबार बा ४ ख ८७ नम्बरको मिनिट्रकले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४…
थप पढ्नुहोस् -
समाचार
बाँकेको मानखोलामा डुबेर दुई जनाको मृत्यु
बाँके जिल्लाको मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सोही गाउँपालिकाका…
थप पढ्नुहोस् -
समाचार
अरुण खोलामा डुबेर शिक्षकको मृत्यु
नवलपरासीको अरुण खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका–१५ प्रगतीनगर बस्ने ३० वर्षका कृष्ण सुवेदीको अरुण खोलामा…
थप पढ्नुहोस् -
सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु
सिन्धुलीमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास घर भएका ६९ वर्षीय पूर्णबहादुर दाहाललाई…
थप पढ्नुहोस् -
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवनमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२३ ध्रुवघाट जगतपुर घर भएका झन्डिल बोटेको गैंडाको आक्रमणबाट…
थप पढ्नुहोस् -
कास्की
पोखरामा स्वीमिङ पुलमा डुबेर बालकको मृत्यु
पोखराको बाटुलेचौरस्थित स्वीमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ करिब ६ बजे स्वीमिङ पुलमा डुबेका एनेक्स…
थप पढ्नुहोस्