गण्डकी
-
विदेशीको गुलामी बन्न जान नपर्नेगरी विकास गर्छौ – करण
कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले जनजातिहरुले नाक खुम्च्याउँदै विदेशीको गुलामी बन्न जान नपर्नेगरी…
थप पढ्नुहोस् -
म्याग्दीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट
म्याग्दीमा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरेर आज बम विस्फोट भएको छ । बेनी नगरपालिका–२ तोराखेतमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा…
थप पढ्नुहोस् -
कास्की क्षेत्र १ का बाम गठबन्धनको साझा प्रतिबद्धता : प्रत्येक परिवारमा २ जनालाई रोजगारी
प्रत्येक परिवारमा एक महिला र एक पुरुषलाई रोजगारी उपलब्ध गराउने बाम गठबन्धनका उम्मेदवारहरुले प्रतिबद्धता गरेका छन् । कास्की क्षेत्र १…
थप पढ्नुहोस् -
बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रबिन्द्र अधिकारी
बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका चर्चित युबा नेता एबम सो पार्टिका केन्द्रीय…
थप पढ्नुहोस् -
जापानमा हुने यु-१२ फुटबल प्रतियोगिताको लागि पोखरामा दोश्रो चरणमा ३६ जना छनौट
जापानमा हुने यु–१२ फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको दोश्रो चरणबाट ३५ जना छनौट भएका छन। पोखरा क्षेत्रका ६५ जना वालकहरु…
थप पढ्नुहोस् -
खेलकुद पत्रकार मंचका अध्यक्षद्वारा पोखरा रंगशालमा अवस्थित मिडिया सेन्टरको अवलोकन
नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य लगाएतको टोलीले शुक्रबार पोखरा रंगशालमा अवस्थित मिडिया सेन्टरको अवलोकन गरेका छन । अध्यक्ष…
थप पढ्नुहोस् -
पर्यटनसँग साइनो देखाएर मतदाता प्रभावित पार्दै कास्कीका उम्मेदवार
हिमाल र पद्यात्रा मार्गका कारण विश्वव्यापी रुपमा नै ख्याती कमाएको कास्की क्षेत्र नं ३ का पर्यटकीय भू–भागमा यतिखेर उम्मेदवार भोट…
थप पढ्नुहोस् -
पोखरामा नेपाली जुत्ता घरका उत्पादन बिक्रि वितरण सुरु
पोखराको बजारमा नेपाली जुत्ता घरका उत्पादन बिक्रि वितरण सुरु भएको छ । पोखराको सिद्धार्थचोकमा विहिबार देखि स्वदेशमै उत्पादन भएका जुत्ता…
थप पढ्नुहोस् -
तनहुँमा ६४ थान हतियार बुझाइयो
यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी तनहुँ जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना…
थप पढ्नुहोस् -
पोखरालाई खेलकुदको अन्तराष्ट्रिय शहर बनाउने बाम गठबन्धन उद्घोष
बाम गठबन्धनका उम्मेद्वारले पोखरालाई खेलकुदको राजधानी बनाउने उद्घोष गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका खेलाडी संगठनको संयुक्त…
थप पढ्नुहोस् -
पोखरामा निषेधित क्षेत्रमा राप्रपाको चुनावी सभा, स्थानिय ब्यबसायी आन्दोलित
सार्वजनिक सभा तथा कार्यक्रम गर्न निषेधित क्षेत्र पोखराको मानव अधिकार चोकमा विहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभा भएसंगै…
थप पढ्नुहोस् -
थापा र केसी प्रचार गर्दै मिजुरेतर्फ
काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका यज्ञबहादुर थापासहित सोहि क्षेत्रको प्रदेश ‘ख’मा उम्मेदवारी दिएका कृष्ण केसीले विहिबार…
थप पढ्नुहोस् -
बाम गठबन्धन कास्कीका उम्मेदवारको उदघोष – फेरी २ चुनाव चिन्ह लिएर आए भोट नदिनू
कास्की १ प्रतिनिधि सभा सदस्यका बाम गठबन्धनका साझा उम्मेदवार खगराज अधिकारी र क्षेत्र नं १ , प्रदेश १ का साझा…
थप पढ्नुहोस् -
कास्कीका पोखरा ईन्जिनियरिङ कलेज सहित १० वटा उत्कृष्ट करदाता सम्मानित
पोखरा ईन्जिनीयरिङ कलेज सहित गण्डकी तथा धौलागीरीका १० वटा संस्था यस बर्ष उत्कृष्ट करदाताबाट सम्मानित भएका छन । आन्तरिक राजश्व…
थप पढ्नुहोस् -
स्वतन्त्रता र नैसर्गिक अधिकारका लागि काँग्रेसलाई भोट – गुरु बराल
काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा उम्मेदवारी दिएका गुरुप्रसाद बरालले लोकतन्त्र र सम्बृद्धिको पक्षमा मत हालि देशलाई…
थप पढ्नुहोस् -
उपमेयर हुदाको अनुभवले विकासका काम गर्नेछु – नरेश
आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २ प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नरेशशंकर पालिखेले आफ्नो…
थप पढ्नुहोस्