समाचार
-
विक्रम् संवत् २०८१ सुरु, हर्षोल्लासका साथै मनाइँदै
पोखरा । विक्रम संवत्को पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष सुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली…
थप पढ्नुहोस् -
सुनको भाउ आज एक लाख ३९ हजार रुपैयाँ
पोखरा । आज शुक्रबार सुनमा हालसम्मकै उच्च मूल्य कायम भएको छ । चैत ३० गते छापावाला सुन प्रतितोला एक लाख…
थप पढ्नुहोस् -
भेडीगोठमा आगलागी हुँदा एक जनाको मृत्यु, ६० भेडा मरे
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ । गाउँभन्दा केही पर…
थप पढ्नुहोस् -
म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा डढेलो
म्याग्दी । चैत महिना लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति…
थप पढ्नुहोस् -
त्यागी र निष्ठावान राजनीतिज्ञको अवसान
पोखरा । नेपाली कांग्रेसका पुराना नेता खेमराज पौडेलको निधन भएको छ । अथक र अटल योद्धा, त्यागी, निष्ठावान राजनीतिज्ञ एवं…
थप पढ्नुहोस् -
बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र…
थप पढ्नुहोस् -
बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो
गलकोट । चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक…
थप पढ्नुहोस् -
युवाको विदेश पलायनलाई रोक्न सकिएन : मेयर आचार्य
पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सीप विकासको तालिम लिने प्रवृत्ति कम भएका कारण यसलाई…
थप पढ्नुहोस् -
वनमा आगलागी हुँदा घाइते भएका बालकको मृत्यु
डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।…
थप पढ्नुहोस् -
श्रीमानको कुटाइबाट गम्भीर घाइते उजेलीको पोखरामा मृत्यु
पोखरा । एकसाता अघि श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका…
थप पढ्नुहोस् -
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति
तनहुँ । मुग्लिन-पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भइरहेको छ । आयोजनाले दिएको जानकारीअनुसार हालसम्म…
थप पढ्नुहोस् -
फेवातालमा कायक दुर्घटना, काठमाडौंकी अग्नी देवकोटाको सकुशल उद्धार
पोखरा । हावाहुरीका कारण बिहीबार दिउँसो फेवातालमा कायक दुर्घटना भएको छ । सो दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल…
थप पढ्नुहोस् -
गलेश्वरमा नौ महिनामा ४२ लाख भेटी सङ्कलन
म्याग्दी । बेनी नगरपालिका-९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा नौ महिनाको अवधिमा रु ४२ लाखभन्दा बढी भेटी सङ्कलन…
थप पढ्नुहोस् -
सहचालककले चलाउँदा सुईखेतमा बस दुर्घटना, घाइतेको संख्या ८ पुग्यो
पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ सुइँखेतमा दुर्घटनाग्रस्त बस सहचालकले चलाएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना…
थप पढ्नुहोस् -
पोखराका पत्रकारद्वय पौडेल र त्रिपाठी सम्मानित
पोखरा । उपमा सञ्चार प्रालिद्वारा आयोजित मौलिक गण्डकी स्टार म्युजिक अवार्ड २०८० बाट पोखराका क्रियाशील पत्रकारद्वय सुवास पौडेल र गौरव…
थप पढ्नुहोस् -
सुनको भाउ घट्यो
पोखरा । आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला…
थप पढ्नुहोस्