death
-
म्याग्दीकी पुष्पा बेपत्ता भएको २१ दिनपछि मृतावस्थामा फेला
म्याग्दी । पर्वतको जलजला गाउँपालिकाम वडा नं. ३ को मल्लाजस्थित भीरमा आइतबार बिहान एक युवतीको शव भेटिएको छ । शव…
थप पढ्नुहोस् -
मध्यरातमा रेस्टुरेन्टमा प्रहरी मृत अवस्थामा फेला
बाग्लुङमा एक रेस्टुरेन्टमा प्रहरी चौकी इन्चार्ज मध्यरातमा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्याल भीमगिठे, बाग्लुङका इञ्चार्ज वरिष्ठ…
थप पढ्नुहोस् -
सेती नदीमा तैरिरहेको अवस्थामा फेला परेको शवको सनाखत
सेती नदीमा तैरिरहेको अवस्थामा फेला परेको महिलाको सनाखत भएको छ । तनहुँको व्यास नगरपालिका-१३ बेलवासस्थित सेती र मादी नदीको सङ्गमस्थलदेखि…
थप पढ्नुहोस् -
समाचार
परीक्षा दिएर फर्केका युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु
बारामा परीक्षा दिएर फर्केका एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । सोमबार सिमरामा ताेकिएकाे परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कदै…
थप पढ्नुहोस् -
समाचार
बाग्लुङमा जेसिबीको ठक्करबाट बालकको मृत्यु
बाग्लुङमा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका-७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय…
थप पढ्नुहोस् -
समाचार
खाल्डोमा डुबेर दुई बालकको मृत्यु
सर्लाहीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको पर्सा गाउँपालिका-४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा…
थप पढ्नुहोस् -
समाचार
स्कुलबाट फर्किने क्रममा खोलाले बगाएर ६ वर्षीया बालिकाको मृत्यु
कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-१२ मा खहरे खोलाले…
थप पढ्नुहोस् -
पहिरोमा पुरिएर डोजर चालकको मृत्यु
मुगुकाे गमगढीमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ । बिहीबार राति छायाँनाथ रारा नगरपालिका-३ फुली…
थप पढ्नुहोस् -
समाचार
यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु
सल्यानमा यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट-३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङको तुलसीपुरबाट…
थप पढ्नुहोस् -
समाचार
जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु
कञ्चनपुरमा जीपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका-५ आमखैया सडकमा बा ०१००२५ च ३६३४ नम्बरको जीपको…
थप पढ्नुहोस् -
समाचार
टिप्परको ठक्करबाट आमाछोरीको मृत्यु
सुनसरीको इटहरीमा मंगलबार दिउँसो टिप्परले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको छ । मङ्गलबार दिउँसो ३.२० बजेतिर इटहरीको मुख्य चोकमै ना…
थप पढ्नुहोस् -
गण्डकी
गोरखामा निर्माणाधीन धन्सार भत्किँदा एक महिलाको मृत्यु
गोरखामा निर्माणाधीन धन्सार भत्किँदा एक महिलाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । गोरखाको गण्डकी गाउँपालिका-४…
थप पढ्नुहोस् -
जङ्गली हातीले कुल्चिदा वृद्धाको मृत्यु
झापामा जङ्गली हातीले कुल्चिदा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चिँदा…
थप पढ्नुहोस् -
समाचार
तनहुँमा बसको ठक्करबाट एक जनाको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी-१ बरादीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग २ ख १२३५ नम्बरको बसले मोटरसाइकललाई…
थप पढ्नुहोस् -
समाचार
मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय वृद्धको मृत्यु
झापामा मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय वृद्धको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ३ बजेतिर झापा गाउँपालिका- ६ शरणामतीस्थित भित्री सडकमा…
थप पढ्नुहोस् -
समाचार
रौतहटमा दुई वर्षीया बालिका पङ्खामा झुन्डिएको अवस्थामा फेला, आमा पनि मृत
रौतहटमा दुई वर्षीया बालिका र उनको आमा मृत अवस्थामा फेला परेका छन् । रौतहटको मौलापुर-४ पतौरामा २४ वर्षीया माला भनिने…
थप पढ्नुहोस्